जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेसनलाई सभापति देउवाले सम्वोधन गर्ने

लण्डन । नेपाली कांग्रेस जनसम्पर्क समन्यव समिति युरोपको दोस्रो महाधिवेसनमा सभापति शेर बहादुर देउवाले सम्वोधन गर्ने भएका छन् । समितिका महामन्त्री गंगाधर गौतममा अनुसार २८ डिसेम्वर सोमवारका दिन भर्रचुअल प्रविधी मार्फत हुने सो महाधिवेसनमा सभापति देउवा सहित पार्टीका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने भएका छन् । नेताहरु विमलेन्द्र निधी, पूर्ण बहादुर खड्का, डा प्रकाशशरण महत, डा. … Continue reading जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेसनलाई सभापति देउवाले सम्वोधन गर्ने